Door43-Catalog_ne_tn/mat/09/37.md

1.9 KiB

सामान्य जानकारी:

अगिल्लो खण्डमा उल्लेख गरिएको भिडहरूका आवश्यकताहरूलाई चेलाहरूले कसरी प्रतिक्रिया दिनुपर्छ भन्‍ने विषयबारे बताउनको निम्ति येशूले कटनी गर्ने विषयमा साङ्केतिक भाषा प्रयोग गर्नुभएको छ ।

फसल त प्रशस्‍त छन्, तर खेतालाहरू थोरै छन्

आफूले देखेको कुराको प्रतिक्रिया दिन येशूले एउटा उखान प्रयोग गर्नुभयो । येशूको अर्थ यो हो, कि परमेश्‍वरको बारेमा धेरै मानिसलाई बताउनलाई मानिसहरू थोरै मात्रै छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-proverbs)

फसल प्रशस्त छ

"कसैलाई संकलन गर्नका लागि पर्याप्त खाना छ"

खेतालाहरू

“काम गर्ने व्यक्‍तिहरू ।”

फसलका प्रभुलाई ... प्रार्थना गर

“परमेश्‍वरलाई प्रार्थना गर । फसलमाथिको अधिकारी उहाँ नै हुनुहुन्छ ।”

अनुवादका शब्‍दहरू