Door43-Catalog_ne_tn/mat/09/23.md

1.8 KiB

जोड्ने कथन:

येशूले त्यस अधिकारीकी छोरीलाई निको पार्नुभएको घटनाको विवरणलाई यस खण्डले निरन्तरता दिन्छ ।

अधिकारीको घर

यो यहूदी अधिकारीको घर हो ।

बाँसुरी खेलाडी र भीड धेरै आवाज बनाउँछन्

मर्ने व्यक्तिको लागि शोक गर्ने यो साधारण तरीका हो ।

बाँसुरी बजाउनेहरू

“बाँसुरी बजाउने व्यक्‍तिहरू”

पर जाओ

येशूले धेरै मानिससँग बोलिरहनुभएको थियो । त्यसैले, यदि तपार्इंको भाषामा मिल्छ भने यसलाई बहुवचनमा प्रयोग गर्नुहोस् ।

यी युवती मरेकी छैनन्, तर यिनी निदाएकी छन्

येशू शब्दमा नाटक प्रयोग गर्दै हुनुहुन्छ । येशूको समयमा सामान्य कुरा भनेको मरेका व्यक्तिलाई "निदाएको" भनेर उल्लेख गर्नु हो । तर यहाँ मरेकी केटी उठ्नेछिन्, मानौं ऊ सुतेकी थिई । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-euphemism)

अनुवादका शब्‍दहरू