Door43-Catalog_ne_tn/mat/09/16.md

1.5 KiB

जोड्ने कथन:

बप्‍तिस्‍मा-दिने यूहन्‍नाका चेलाहरूले येशूलाई सोधेको प्रश्‍नको उत्तर दिने कामलाई उहाँले निरन्तरता दिइरहनुभएको छ ।

कसैले पनि पुरानो वस्‍त्रमा नयाँ कपडाको टुक्रा जोड्दैन

केवल पुरानो परम्परा मात्रै जान्‍ने मानिसहरूले नयाँ कुरालाई ग्रहण गर्ने इच्छा गर्दैनन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-proverbs)

वस्‍त्र

“कपडा”

टुक्रा

"नयाँ कपडाको टुक्रा।" फाटेको वस्‍त्रमा ढाक्‍नको निम्ति प्रयोग गरिने “नयाँ कपडाको टुक्रा”

नराम्रो फटाउ बनिनेछ

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "यसले फटाउ अझ खराब बनाउनेछ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)