Door43-Catalog_ne_tn/mat/09/12.md

3.5 KiB

सामान्य जानकारी:

यी घटनाहरू कर उठाउने मत्तीको घरमा भएको थियो ।

जब येशूले यो सुन्‍नुभयो

शब्द “यो” ले कर उठाउने व्यक्‍तिहरू र पापी मानिसहरूसँग बसेर येशूले खानुभएको देख्‍दा फरिसीहरूले येशूलाई सोधेका प्रश्‍नलाई जनाउँछ ।

जो मानिस शरीरमा बलियो छ उसलाई चिकित्सकको आवश्यक पर्दैन, केवल जो विरामी छन्

येशूले एउटा उखानको जवाफ दिनुहुन्छ । उसको भनाइको तात्पर्य यो छ कि ती मानिसहरूसँग खादछन् किनभने ती पापीहरूलाई सघाउन आएछन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-proverbs)

शरीरमा बलियो भएकाहरू

“स्वस्थ मानिसहरू ।”

वैद्य

“डाक्टर” (युडीबी)

जो बिरामी छन्

"एक चिकित्सक चाहिन्छ" भन्ने वाक्यांश बुझियो । वैकल्पिक अनुवाद: “जो मानिसहरू बिरामी छन् तिनीहरूलाई वैद्यको खाँचो हुन्छ ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

जाओ र यसको अर्थ के हो सिक

येशू धर्मशास्त्र उद्धरण गर्न लाग्नुभएको छ । वैकल्पिक अनुवाद: “तिमीहरूले यसको अर्थ सिक्‍नुपर्छ ।”

जाओ

यहाँ "तपाईं" बहुवचन हो र यसले फरिसीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

म दया चाहन्छु बलिदान होइन

धर्मशास्त्रमा भविष्यवक्ता होशेले लेखेको कुरा येशू उद्धृत गर्दै हुनुहुन्छ । यहाँ "I" ले परमेश्‍वरलाई बुझाउँदछ ।

किनकि म आएँ

यहाँ "म" ले येशूलाई जनाउँछ ।

धर्मी

येशू विडंबना प्रयोग गर्दै हुनुहुन्छ । ऊ सोच्दैन कि त्यहाँ कोही मानिसहरु धर्मी छन् र उसले पश्चाताप गर्नु आवश्यक छैन । वैकल्‍पिक अनुवादः "जसले आफूलाई धर्मी ठान्छन्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-irony)

अनुवादका शब्‍दहरू