Door43-Catalog_ne_tn/mat/09/10.md

1.9 KiB

सामान्य जानकारी:

यी घटनाहरू कर उठाउने मत्तीको घरमा भएको थियो ।

घर

सम्भवतः यो मत्तीको घर हो (युडीबी हेर्नुहोस्), तर यो येशूको घर पनि हुन सक्छ । कुनै अस्पष्‍टता आउन नदिन आवश्यक परेमा मात्र यसलाई उल्लेख गर्नुहोस् ।

हेर

यसले ठूलो कथामा अर्को घटनाको सुरूवात गर्दछ । यसमा पहिलेका घटनाहरू भन्दा फरक व्यक्तिहरू समावेश हुन सक्दछन् । तपाईंको भाषामा यो गर्ने एउटा तरिका हुन सक्छ ।

जब फरिसीहरूले यो देखे

“जब फरिसीहरूले येशू कर उठाउने व्यक्‍तिहरू र पापी मानिसहरूसँग बसेर खाइरहनुभएको देखे ।”

तपाईका शिक्षकले कर उठाउनेहरू र पापी मानिसहरूसँग किन खान्छन्?

फरिसीहरूले यो प्रश्नको प्रयोग येशू के गर्दैछन् भनेर आलोचना गर्न प्रयोग गर्दछन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

अनुवादका शब्‍दहरू