Door43-Catalog_ne_tn/mat/08/30.md

2.4 KiB

अब

यो शब्द यहाँ मुख्य कहानी मा एक ब्रेक मार्क गर्न प्रयोग भएको छ । येशू आइपुग्‍नुभन्दा पहिलेदेखि नै त्यहाँ सुँगुरहरू थिए । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)

यदि तपार्इंले हामीलाई बाहिर निकाल्‍नुहुन्‍छ भने

यो संकेत गरिएको छ कि भूतहरूले तिनीहरूलाई थाहा लगाउँछ कि येशूले तिनीहरूलाई निकाल्नेवाला हुनुहुन्छ। वैकल्पिक अनुवादः “तपार्इंले हामीलाई बाहिर निकाल्नुहुने भएकोले” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

हामीलाई

यो असमावेशी हो, मतलब भूतहरू मात्र। (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-exclusive)

तिनीहरूलाई

त्यस मानिसभित्र भएका भूतात्माहरू

ती भूतात्माहरू बाहिर निस्के र सुँगुरहरूभित्र पसे

“ती भूतात्माहरूले त्यस मानिसलाई छोडे र जनावरहरूभित्र प्रवेश गरे ।”

हेर

यहाँ शब्द “हेर” ले तल आउने आश्‍चर्यजनक जानकारीमाथि ध्यान केन्द्रित गर्न हामीलाई सूचित गर्दछ ।

त्यो भिरालो पहाडको तल दौडे

“भिरालो पहाडको तलतिर छिटो-छिटो दौडे ।”

पानीमा डुबेर मरे

“तिनीहरू पानीमा खसे र डुबे”

अनुवादका शब्‍दहरू