Door43-Catalog_ne_tn/mat/08/26.md

3.3 KiB

तिनीहरूलाई

“चेलाहरूलाई”

... तिमीहरू किन डराउँछौँ ... विश्वास?

येशूले चेलाहरूलाई यस आलङ्कारिक प्रश्‍नद्वारा डाँटिरहनुभएको थियो । वैकल्पिक अनुवाद: “तिमीहरू डराउन आवश्यक छैन ... विश्वास!” वा “तिमीहरू डराउनुपर्ने कुनै कारण यहाँ छैन । ... विश्वास!” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

ए अल्‍प-विश्‍वासीहरू

"तपाईंसँग यस्तो सानो विश्वास छ।" येशू मानिसहरूलाई हप्काउदै हुनुहुन्छ किनकि उनीहरूमा परमेश्वरमा थोरै विश्वास छ । तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् मत्ती ६:३०

उहाँ कस्‍तो मानिस हुनुहुन्छ, कि समुद्र र आँधीले पनि उहाँको आज्ञा मान्छन् ?

“आँधी र समुद्रले पनि उहाँको आज्ञा मान्दछन् ! उहाँ कस्तो प्रकारको मानिस हुनुहुँदोरहेछ ?” यस आलङ्कारिक प्रश्‍नले चेलाहरू आश्‍चर्यचकित भएका थिए भन्‍ने कुरालाई देखाउँछ । यसलाई यसरी अनुवाद गर्न सकिन्छः “अहिलेसम्म हामीले देखेका मानिसहरूभन्दा उहाँ फरक हुनुहुन्छ ! आँधी र समुद्रले पनि उहाँको आज्ञा मान्दछन् !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

समुद्र र आँधीले पनि उहाँको आज्ञा मान्छन्

मानिसहरू वा जनावरहरूले आज्ञा मान्‍नु वा नमान्‍नु अचम्मको कुरा होइन, तर आँधी र पानीले आज्ञा मान्‍नु भनेको ज्यादै अचम्मको कुरा हो । प्राकृतिक तत्त्वहरू पनि मानिसले जस्तै सुन्‍न र प्रतिक्रिया दिन सक्षम छन् भन्‍ने कुरालाई यस व्यक्‍तित्वकरणले व्याख्या गर्दछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-personification)

अनुवादका शब्‍दहरू