Door43-Catalog_ne_tn/mat/08/14.md

1.8 KiB

जोड्ने कथन:

यहाँ दृश्य फरक समय र स्थानमा सर्छ र येशू अर्को व्यक्तिलाई निको पार्नुहुन्छ भनेर बताउँछ।

जब येशू ... आउनुभयो

सम्भवतः येशूसँग उहाँका चेलाहरू पनि थिए, तर यस घटनाले येशूले भन्‍नुभएको र गर्नुभएको कुरालाई जोड दिन चाहेको थियो । यसैकारण, गलत अर्थ आउन नदिनको निम्ति आवश्यक परेमा मात्र चेलाहरूलाई उल्लेख गर्नुहोस् ।

पत्रुसकी सासू

“पत्रुसकी पत्‍नीकी आमा”

ज्‍वरोले तिनलाई छोड्‌यो

यहाँ प्रयोग गरिएको व्यक्‍तित्वकरणको कारण यदि तपार्इंको भाषामा ज्वरोले सोच्न सक्छ र आफैँ काम गर्न सक्छ भन्‍ने अर्थ आउँछ भने यसलाई यसरी अनुवाद गर्न सकिन्छ, “तिनी निको भइन्,” वा “येशूले तिनलाई निको पार्नुभयो ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-personification)

उठिन्

“ओछ्यानबाट उठिन्”

अनुवादका शब्‍दहरू