Door43-Catalog_ne_tn/mat/08/05.md

1.2 KiB

जोड्ने कथन:

यहाँ दृश्य फरक समय र स्थानमा सर्छ र येशू अर्को व्यक्तिलाई निको पार्नुहुन्छ भनेर बताउँछ ।

उहाँ कहाँ आयो र उहाँलाई सोध्यो

यहाँ "ऊ" ले येशूलाई बुझाउँदछ।

पक्षाघातले ग्रसित

रोगको कारणले “चल्न नसक्‍ने”

येशूले तिनलाई भन्‍नुभयो

“येशूले त्यस कप्‍तानलाई भन्‍नुभयो”

म आउनेछु र उसलाई निको पार्नेछु ।

“म तिम्रो घरमा आउनेछु, र तिम्रो नोकरलाई निको पार्नेछु ।”

अनुवादका शब्‍दहरू