Door43-Catalog_ne_tn/mat/04/17.md

1.3 KiB

पश्चाताप गर, किनभने स्वर्गको राज्य नजिक आएको छ

"स्वर्गको राज्य" भन्ने वाक्यांशले परमेश्‍वरलाई राजाको रूपमा शासन गर्दछ। यो वाक्यांश केवल मत्तीको पुस्तकमा छ। यदि सम्भव छ भने, तपाईको अनुवादमा "स्वर्ग" शब्द प्रयोग गर्नुहोस्। तपार्इंलेथी ३: २ मा यो विचारलाई कसरी अनुवाद गरिएको थियो, सो हेर्नुहोस् ।(../03/01.md). वैकल्‍पिक अनुवादः "स्वर्गमा बस्नुहुने हाम्रा ईश्वरले आफूलाई राजा हुन चाँडै देखाउनुहुनेछ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

अनुवादका शब्‍दहरू