Door43-Catalog_ne_tn/mat/04/01.md

6.5 KiB

सामान्य जानकारी:

यहाँ लेखकले कथाको नयाँ भाग सुरू गर्दछ जसमा येशू ४० दिन उजाडस्थानमा बिताउनुहुन्छ, जहाँ शैतानले उनलाई प्रलोभनमा पार्दछ । पद ४ मा, येशूले व्यवस्थाबाट उद्धरणको साथ शैतानलाई हप्काउनुहुन्छ ।

येशू आत्माद्वारा डोर्याउनु भएको थियो

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "आत्माले येशूलाई डोर्यायो" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

शैतानले परीक्षामा पर्न सक्छ

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "त्यसैले शैतानले येशूलाई प्रलोभनमा पार्न सकी" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

दुष्‍ट ... परीक्षा गर्ने

यी शब्दहरूले एउटै कुरालाई जनाउँछन् । तपार्इंले यी दुवैलाई अनुवाद गर्न एउटै शब्दको प्रयोग गर्नुपर्ने हुन सक्छ ।

उपवासमा रहनुभएपछि उहाँ भोकाउनुभयो

यसले येशूलाई जनाउँछ ।

चालीस दिन र चालीस रातहरू

"चालीस दिन र चालीस रातहरू" यसले २४-घण्टा समयावधिलाई जनाउँछ । वैकल्‍पिक अनुवादः "४० दिन" (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)

यदि तपार्इं परमेश्‍वरका पुत्र हुनुहुन्छ भने, आज्ञा गर्नुहोस्

येशू परमेश्‍वरका पुत्र हुनुहुन्छ भन्‍ने कुरा शैतानलाई थाहा थियो भनेर मानिलिनु सम्भवतः उत्तम हुन्छ । यसको अर्थ यस्तो हुन सक्छः (१) येशूका आफ्नै फाइदाको निम्ति आश्‍चर्यकर्महरू गर्ने एउटा परीक्षा । वैकल्पिक अनुवाद: “तपार्इं परमेश्‍वरका पुत्र हुनुभएको कारण, तपार्इंले आज्ञा दिन सक्‍नुहुन्छ” वा (२) एउटा चुनैती वा अभियोग । वैकल्पिक अनुवाद: “आज्ञा दिएर तपार्इं परमेश्‍वरका पुत्र हुनुहुन्छ भन्‍ने कुरालाई प्रमाणित गर्नुहोस्” (युडीबी हेर्नुहोस्)

परमेश्‍वरका पुत्र

यो एक महत्त्वपूर्ण शीर्षक हो कि येशू र परमेश्वर बीचको सम्बन्ध वर्णन गर्दछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)

परमेश्‍वरका पुत्र

यो येशूको लागि महत्त्वपूर्ण शीर्षक हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)

यी ढुङ्गाहरूलाई रोटी हुने आज्ञा गर्नुहोस्

तपाईं यसलाई प्रत्यक्ष उद्धरणको साथ अनुवाद गर्न सक्नुहुनेछ । वैकल्पिक अनुवाद: “यी ढुङ्गाहरूलाई, ‘रोटी बन्’ भनेर आज्ञा गर्नुहोस् !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)

रोटी

यहाँ "खाना" ले सामान्य रूपमा खानालाई जनाउँछ । वैकल्‍पिक अनुवादः "खाना" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

यो लेखिएको छ

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "यो कुरा मोशाले धेरै समय अघि धर्मशास्त्रमा लेखेका थिए" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

मानिस एक्लो रोटीमा बाँच्दैन

यसले खानालाई भन्दा जीवनको लागि अझ महत्त्वपूर्ण कुरालाई संकेत गर्दछ ।

तर प्रत्येक कुरो परमेश्वरको मुखबाट निस्कन्छ

यहाँ "वचन" र "मुख" ले परमेश्‍वर के भन्छ भन्छ। वैकल्‍पिक अनुवादः "तर परमेश्‍वरले भनेका सबै कुरा सुनेर" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

अनुवादका शब्‍दहरू