Door43-Catalog_ne_tn/mat/02/19.md

1.8 KiB

जोड्ने कथन:

यहाँको दृश्य इजिप्टमा सर्छ, जहाँ जोसेफ, मरियम र जवान येशू बस्नुहुन्छ ।

हेर

बृहत् कथाको अर्को एउटा घटनाको सुरुवातलाई यसले सङ्केत गर्दछ । पहिलेका घटनाहरूमा भएका मानिसहरूभन्दा यहाँ भिन्‍न मानिसहरू संलग्‍न हुन सक्छन् । तपार्इंको भाषामा यसलाई व्यक्त गर्ने कुनै तरिका हुन सक्छ ।

जसले बालकलाई मार्न चाहेका थिए

यहाँ "बच्चाको जीवन खोजी" भनेको उनीहरूले बच्चालाई मार्न चाहेको भनेको एक तरिका हो । "वैकल्पिक अनुवाद: “जसले बालकलाई मार्नको निम्ति उनलाई खोजिरहेका थिए ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-euphemism)

जसले खोजे

यसले राजा हेरोद र तिनका सल्लाहकारहरूलाई संकेत गर्छ।

अनुवादका शब्‍दहरू