Door43-Catalog_ne_tn/mat/02/11.md

1.9 KiB

जोड्ने कथन:

यहाँ दृश्य मरियम, यूसुफ र जवान येशू बस्ने घरमा सर्‍यो ।

तिनीहरू गए

“ती ज्ञानी मानिसहरू गए”

तिनीहरूको खजाना

यहाँ "खजाना" भन्नाले बक्स वा झोलालाई बुझाउँदछ जुन उनीहरू आफ्ना खजानाहरू बोक्थे। वैकल्‍पिक अनुवादः "बाकसहरू जसमा उनीहरूको खजाना थियो" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

परमेश्वरले तिनीहरूलाई चेतावनी दिनुभयो

"पछि, परमेश्वरले ती विद्वानहरूलाई चेतावनी दिनुभयो।" हेरोदले बच्चालाई हानि गर्न चाहेको परमेश्वर जान्नुहुन्छ ।

हेरोदको लागी फर्कने छैन

यो प्रत्यक्ष उद्धरणको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः"राजा हेरोदकहाँ नजा" भन्दै । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)

अनुवादका शब्‍दहरू