Door43-Catalog_ne_tn/mat/02/09.md

1.0 KiB

तिनीहरूले राजाले भनेका कुरा सुनेपछि

“ती ज्ञानी मानिसहरूले राजाको कुरा सुनेपछि”

तिनीहरूले पूर्वमा देखेका थिए

"तिनीहरूले पूर्वमा देखेका थिए" वा "उनीहरूले आफ्नो देशमा देखेका थिए"

तिनीहरूका अगि-अगि गए

“तिनीहरूलाई डोहोर्‍याए” वा “तिनीहरूलाई अगुवाइ गरे”

टक्‍क अडियो

“रोकियो”

जहाँ सानो बच्चा थियो

"सानो बच्चा बसेको ठाउँमा"

अनुवादका शब्‍दहरू