Door43-Catalog_ne_tn/mat/01/15.md

1.6 KiB

जोड्ने कथन:

लेखकले येशूको वंशावलीको अन्त गरे, जुन शुरु भयो मत्ती १:१

मरियमका ..., जसबाट येशू जन्मनुभयो

यसलाई कर्तृवाच्यमा यसरी अनुवाद गर्न सकिन्छ, “मरियम, जसले येशूलाई जन्म दिइन् ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

जसलाई ख्रीष्ट भनिन्छ

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "जसलाई ख्रीष्ट उल्लेख गरियो" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

चौध

"१४" (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)

बेबिलोनमा निर्वासन

तपाईले प्रयोग गरेको उही शब्द प्रयोग गर्नुहोस् मत्ती १:११

अनुवादका शब्‍दहरू