Door43-Catalog_ne_tn/mat/01/04.md

2.3 KiB

अम्मीनादाब बुबा ... नहशोन बुबा

यहाँ " थियो "शब्द बुझियो। वैकल्‍पिक अनुवादः "अम्मीनादाब बुबा थिए ... नहशोन पिता थिए" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

सल्मोन राहाबद्वारा बोअजका पिता

“सल्मोन बोअजका पिता थिए, र बोअजकी आमा राहाब थिइन्” वा “सल्मोन र राहाब बोअजका बाबु आमा थिए ।”

बोअज बुबा ... ओबेद बुबा

यहाँ " थियो "शब्द बुझियो। वैकल्‍पिक अनुवादः "बोअज बुबा थिए ... ओबेद बुबा थिए" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

बोअज रूथद्वारा ओबेदका पिता

“बोअज ओबेदका पिता थिए, र ओबेदकी आमा रूथ थिइन्” वा “बोअज र रूथ ओबेदका बाबु आमा थिए ।”

दाऊद उरियाहकी पत्‍नीद्वारा सोलोमनका पिता थिए

यहाँ " थियो "शब्द बुझियो। “दाऊद सोलोमनका पिता थिए, र सोलोमनकी आमा उरियाहकी पत्‍नी थिइन्” वा “दाऊद र उरियाहकी पत्‍नी, सोलोमनका बाबु आमा थिए ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

उरियाहकी पत्‍नी

“उरियाहकी विधवा” उरियाहको मृत्युपछि सुलेमानको जन्म भएको थियो।

अनुवादका शब्‍दहरू