Door43-Catalog_ne_tn/luk/24/52.md

1.7 KiB

सामान्य जानकारीः

यी पदहरूले कथाको अन्त्य हुने बित्तिकै चेलाहरूको चलिरहेको कार्यहरूको बारेमा बताउँछ। (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-endofstory)

तिनीहरूले उहाँको आराधना गरे

“चेलाहरूले येशूको आराधना गरे”

र फर्के

“र त्यसपछि फर्के”

मन्दिरमा निरन्तर

यो वर्णन गर्न अतिशयोक्ति हो कि तिनीहरू दिनहुँ मन्दिरको चोकमा जान्छन्। (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hyperbole)

मन्दिरमा

केवल पुजारीहरूलाई मन्दिरको भवन भित्र जान अनुमति दिइयो। वैकल्‍पिक अनुवादः "मन्दिरको आँगनमा" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

परमेश्‍वरलाई धन्यको भन्दै

“परमेश्‍वरको प्रशंसा गर्दै”

अनुवादका शब्‍दहरू