Door43-Catalog_ne_tn/luk/24/48.md

2.6 KiB

जोड्ने कथनः

येशू आफ्ना चेलाहरूसित कुराकानी गरिरहनुभयो।

तिमीहरू साक्षीहरू हौ

“तिमीहरूले मेरो बारेमा देखेका कुराहरू सत्य हो भनी अरूहरूलाई बताउनुपर्छ ।” चेलाहरूले येशूको जीवन, मृत्यु र पुनरुत्थान देखेका थिए र उहाँले के गर्नुभयो भनी तिनीहरूले अरू मानिसहरूलाई वर्णन गर्न सक्थे ।

म मेरा पिताले प्रतिज्ञा गर्नुभएको कुरा तिमीहरूलाई पठाउँदैछु

“मेरा पिताले तिमीहरूलाई जे दिने प्रतिज्ञा गर्नुभएको थियो, सो म तिमीहरूलाई दिनेछु ।” परमेश्वरले पवित्र आत्मा दिने प्रतिज्ञा गर्नुभएको थियो। UDB ले यसलाई स्पष्ट बनाउँछ. (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

पिता

यो परमेश्वरको लागि महत्त्वपूर्ण शीर्षक हो. (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)

तिमीहरू शक्तिले सुसम्‍पन्‍न ...

तिनीहरूलाई परमेश्‍वरको शक्तिले कुनै व्यक्तिलाई लुगाले ढाके झैँ गरी ढाक्‍नेछ ।” यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिमीहरूले शक्ति प्राप्‍त ... ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])

उच्‍चबाट

“माथिबाट” वा “परमेश्‍वरबाट”

अनुवादका शब्‍दहरू