Door43-Catalog_ne_tn/luk/24/41.md

1.1 KiB

तिनीहरूले खुसीले गर्दा अझै पत्यार गर्न सकेनन्

“तिनीहरू आनन्दले भरिएका थिए, तरै पनि यो वास्तवमै सत्य थियो भनेर तिनीहरूले अझै विश्‍वास गर्न सकेनन्”

उनीहरूसामु यो खाए

येशूले यो शारीरिक शरीर थियो भनेर प्रमाणित गर्नलाई गर्नुभयो। आत्माहरू खाना खान सक्षम हुँदैनन्। (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

उनीहरूको अगाडि

“तिनीहरूको अगाडि” वा “जब तिनीहरूले हेरिरहेका थिए” (युडीबी)

अनुवादका शब्‍दहरू