Door43-Catalog_ne_tn/luk/24/25.md

2.5 KiB

येशूले तिनीहरूलाई भन्नुभयो

येशू ती दुई चेलाहरूसित कुरा गर्दै हुनुहुन्थ्यो।

विश्‍वास गर्न सुस्त हृदयको

"हृदय" नै एक व्यक्तिलाई निर्णयहरू गर्न सक्षम बनाइएको मानिन्थ्यो. वैकल्‍पिक अनुवादः “विश्‍वास गर्नलाई तिमीहरूका मन सुस्त छन्” वा “तिमीहरू विश्‍वास गर्नमा ढिला छौ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

... महिमामा ... आवश्यक थिएन र ?

भविष्यवक्ताहरूले भनेको कुरा चेलाहरूलाई सम्झाउन येशूले एउटा प्रश्न चलाउनुभयो. वैकल्‍पिक अनुवादः “ ... महिमामा ... आवश्‍यक थियो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

उहाँको महिमामा प्रवेश गर्न

यसले येशूले शासन गर्न सुरु गर्नुहुने र उहाँले आदर र महिमा पाउनुहुने कुरालाई जनाउँछ ।

मोशाबाट सुरु

मोशाले बाइबलको पहिलो पुस्तकहरू लेखे। वैकल्‍पिक अनुवादः "यो मोशाको लेखोटबाट शुरू भयो" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

येशूले तिनीहरूलाई अर्थ खोलिदिनुभयो

"येशूले तिनीहरूलाई बुझाउनुभयो"

अनुवादका शब्‍दहरू