Door43-Catalog_ne_tn/luk/24/22.md

1.1 KiB

जोड्ने कथनः

ती दुई मानिसहरूले येशूलाई जवाफ दिए।

तर पनि

यसले येशूका बारेमा के भइरहेको थियो ती मानिसहरूले नबुझेको अर्को कारण प्रस्तुत गर्दछ।

हाम्रो कम्पनी को

"हाम्रो समूहमा"

चिहानमा गएर

यो स्‍त्रीहरू नै थिए जो चिहानमा गएका थिए ।

स्वर्गदूतहरूको दर्शन

“स्वर्गदूतहरूलाई एउटा दर्शनमा”

तिनीहरूले उहाँलाई देखेनन्

"तिनीहरूले येशूलाई देखेनन्"

अनुवादका शब्‍दहरू