Door43-Catalog_ne_tn/luk/24/19.md

2.1 KiB

के कुराहरू ?

“के कुराहरू भएका छन् ?” वा “के-के घटनाहरू घटेका छन् ?”

परमेश्‍वर र सारा मानिसहरूको अगाडि काम र वचनमा शक्तिशाली

यसको अर्थ हुन्छ कि परमेश्‍वरले येशूलाई शक्तिशाली हुन लगाउनुभयो र मानिसहरूले उहाँ शक्तिशाली हुनुभएको देखे । वैकल्‍पिक अनुवादः “र परमेश्‍वरले उहाँलाई महान् कुराहरू गर्न र सिकाउनलाई शक्ति दिनुभयो जुन सारा मानिसहरूको लागि चकित पार्ने किसिमका थिए”

उसलाई सुम्पियो

“येशूलाई रोमी शासककहाँ सुम्पिए”

मृत्युलाई दोषी ठहराउन र क्रूसमा टाँगिनु

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "राज्यपालका लागि क्रूसमा टाँगेर उहाँलाई मार्न राज्यपालका लागि " (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

अनुवादका शब्‍दहरू