Door43-Catalog_ne_tn/luk/24/17.md

1.3 KiB

येशूले तिनीहरूलाई भन्नुभयो

"येशूले ती दुई मानिसलाई भन्नुभयो"

क्लेओपास

यो एउटा मानिसको नाम हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

... दिनहरूमा ... के तपाईं मात्रै एउटा व्यक्ति हुनुहुन्छ ?

क्लियोपासले यस प्रश्नको प्रयोग आफ्नो आश्चर्यको कारण यो मानिस यरूशलेममा भएको घटनाहरूको बारेमा थाहा नभएको देखाए. वैकल्‍पिक अनुवादः “ ... दिनहरूमा ... तपाईं मात्र एउटा व्यक्ति हुनुपर्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

हो?

यहाँ "तपाईं" एकवचन हो। (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

अनुवादका शब्‍दहरू