Door43-Catalog_ne_tn/luk/24/15.md

2.2 KiB

यो त्यस्तै भयो

यो वाक्यांश यहाँ कार्य सुरु हुने सङ्केत गर्न प्रयोग गरिन्छ। यो येशू तिनीहरू नजिकै सुरु हुन्छ। यदि तपाईंको भाषामा यसको लागि एक तरीका छ भने, तपाईं यसलाई यहाँ प्रयोग गर्न सक्नुहुन्छ।

येशू आफैँ

"आफैले" भन्ने शब्दले उनीहरूले कुरा गरिरहेका येशू वास्तवमा उनीहरू नै देखा पर्नुभयो भन्ने तथ्यलाई जोड दिन्छ। अहिलेसम्म ती स्‍त्रीहरूले स्वर्गदूतहरूलाई देखेका थिए, तर येशूलाई कसैले देखेको थिएन ।

तिनीहरूका आँखा उहाँलाई नचिन्‍ने बनाइएका थिए

“तिनीहरूका आँखालाई येशूलाई चिन्‍नबाट रोकिएको थियो ।” मानिसहरूले येशूलाई पहिचान गर्ने क्षमतालाई तिनीहरूका आँखाले उहाँलाई पहिचान गर्ने क्षमताको रूपमा बताइएको छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “केही कुराले तिनीहरूलाई प्रतिबन्ध लगाएको थियो त्यसैले तिनीहरूले उहाँलाई चिन्‍न सकेनन्” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-synecdoche]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])

अनुवादका शब्‍दहरू