Door43-Catalog_ne_tn/luk/24/13.md

1.2 KiB

सामान्य जानकारीः

यो कथाको अर्को भाग हो। दुईजना चेलाहरू इम्माउसतिर गइरहेका थिए। (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-newevent)

हेर

यो शब्दले कथाको अर्को भागको सुरूवात गर्दछ।

ती दुई मध्ये

"दुईजना चेलाहरू"

त्यही दिन

“त्यसै दिन ।” (युडीबी) यसले त्यस दिनलाई जनाउँछ जब महिलाले चिहान खाली पाए।

इम्माउस

यो एउटा सहरको नाम हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

साठि स्टाडिया

"एघार किलोमिटर।" एक "स्टेडियम" १८५ मिटर थियो। (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-bdistance)

अनुवादका शब्‍दहरू