Door43-Catalog_ne_tn/luk/24/08.md

1.7 KiB

जोड्ने कथनः

ती आइमाईहरू प्रेषितहरूलाई चिहानमा भेट्टाएको कुरा बताउन गए।

उहाँका वचनलाई सम्झे

यहाँ "शब्द" ले येशूले भन्नुभएको कुरालाई जनाउँछ।वैकल्‍पिक अनुवादः “येशूले भन्‍नुभएका कुराहरू सम्झे” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

एघार र सबै बाँकी

“एघार जना प्रेरितहरूसँग भएका बाँकी सबै चेलाहरू”

एघार जना

लूकाले एघार जनालाई पहिलो पटक उल्लेख गरे किनभने यहूदा बाह्रजनालाई छोडेर येशूलाई धोका दियो।

अब

यो शब्द यहाँ मुख्य कहानी मा एक ब्रेक मार्क गर्न प्रयोग भएको छ। यहाँ लूकाले ती आइमाईहरूको नाम बताउँदछन् जो चिहानबाट आए र प्रेरितहरूलाई त्यहाँ भएका घटनाहरू भने।

अनुवादका शब्‍दहरू