Door43-Catalog_ne_tn/luk/15/13.md

1.4 KiB

उसका सबै सामानहरू जम्‍मा गर्‍यो

“उसका सामानहरू पोको पार्‍यो” वा “उसका सामानहरू उसको झोलामा राख्‍यो”

जथाभावी किसिमले जिएर

"उसको कार्यको नतिजाको बारेमा सोचे बिना नै जिउने" वा "बेतहाशा जीवन बिताउने"

अब

यो शब्द यहाँ मुख्य कहानी मा एक विश्राम चिन्ह लगाउन प्रयोग भएको छ। यहाँ येशू वर्णन गर्नुहुन्छ कि कान्छो छोरा कसरी प्रशस्त खाँचोमा परेको थियो।

त्यो देशभर ठूलो अनिकाल पर्‍यो

“त्यहाँ एउटा खडेरी पर्‍यो र सारा देशसँग पर्याप्‍त खाना भएन” युडीबी

खाँचोमा पर्नु

“उसलाई आवश्‍यक पर्ने थोकहरूको कमी हुनु” वा “पर्याप्‍त नहुनु”

अनुवादका शब्‍दहरू