Door43-Catalog_ne_tn/luk/15/06.md

2.0 KiB

जब ऊ घरमा आउँछ

“जब भेडाको मालिक घरमा आउँछ” वा “जब तिमी घरमा आउँछौ” (युडीबी) । तपाईंले अगिल्लो पदमा गरेजस्तै भेडाको मालिकलाई जनाउनुहोस् ।

त्यहि किसिमले

“त्यसै गरी” वा “जसरी गोठालो, उसका साथीहरू र छिमेकीहरू रमाउँछन्”

त्यहाँ स्वर्गमा रमाहट हुनेछ

“स्वर्गमा बस्‍ने हरेक रमाउनेछ”

उनान्सय जना पश्‍चात्ताप गर्न नपर्ने धर्मी मानिसहरू

फरिसीहरूले पश्‍चात्ताप गर्नु आवश्यक पर्दैन भनेर सोच्नु गलत हो भनेर येशूले उपहासको रूपमा प्रयोग गर्नुभयो। यो भाषा व्यक्त गर्न तपाईंको भाषासँग फरक तरीका हुन सक्छ। वैकल्पिक अनुवादः “तिमीहरू जस्तै उनान्सय जना मानिसहरू जसले तिनीहरू धर्मी छन् र पश्‍चात्ताप गर्नुपर्दैन भनी सोच्छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hyperbole)

उनान्सय

“९९” (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)

अनुवादका शब्‍दहरू