Door43-Catalog_ne_tn/luk/13/intro.md

1.8 KiB

लूका १३ सामान्य टिपोटहरू

यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू

अनुमानित ज्ञान

यो अध्याय दुईवटा घटनाहरूको उल्‍लेखहरू सहित सुरु हुन्छ, जसका विस्तृत जानकारीहरू संरक्षित गरिएका छैनन् (लूका १३:१-५) । यो ज्ञानको अभावको बाबजुद, शिक्षाले अझै पनि आजको पाठकलाई केही बुझाइ दिन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

विरोधाभासी अलङ्कारको प्रयोग

यो एउटा भनाइ हो जुन अनौठो लाग्‍छ, जुन आफैँमा नमिलेको जस्तो देखिन्छ । यो अध्यायमा एउटा विरोधाभासी अलङ्कारको प्रयोग भएको छः “अन्तिम भएकाहरू पहिला हुनेछन्, र पहिला भएकाहरू अन्तिमका हुनेछन्” (लूका १३:३०) ।

सम्बन्धित खण्‍डहरूः

<< | >>