Door43-Catalog_ne_tn/luk/13/20.md

2.4 KiB

जोड्ने कथनः

येशू सभाघरमा मानिसहरूसँग कुराकानी सिध्याउनुहुन्छ। यो कथाको यस अंशको अन्त हो।

परमेश्‍वरको राज्यलाई म केसँग तुलना गर्न सक्छु ?

येशूले उहाँले सिकाउन गइरहनुभएको कुराको परिचय दिन अर्को प्रश्‍नको प्रयोग गर्नुभयो । वैकल्‍पिक अनुवादः"म तपाईंलाई अर्को कुरा पनि भन्नेछु जुन म परमेश्वरको राज्यसित तुलना गर्न सक्छु" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

यो खमीर जस्तै हो

येशूले परमेश्वरको राज्यलाई रोटीको पीठोमा खमीरसित तुलना गर्नुभयो। वैकल्‍पिक अनुवादः "परमेश्वरको राज्य खमीरजस्तै हो" " (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

खमीर जस्तै

धेरै पिठोको डल्‍लोलाई फुलाउन थोरै खमिर मात्र आवश्‍यक पर्छ । यसलाई युडीबीमा जस्तै स्‍पष्‍ट पार्न सकिन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

तीन डाला पिठो

यो पीठोको ठूलो मात्रा हो, किनकि प्रत्येक मापन करिब १३लिटर थियो। तपाईंले पिठोको परिमाण नाप्‍नलाई तपाईंको संस्कारमा प्रयोग गरिने शब्दको प्रयोग गर्नुपर्ने हुन सक्छ । वैकल्पिक अनुवादः “धेरै ठूलो परिमाणको पिठो”

अनुवादका शब्‍दहरू