Door43-Catalog_ne_tn/luk/13/10.md

1.8 KiB

सामान्य जानकारीः

यो कथाको अर्को भाग हो। यी पदहरूले कथाको यस अंशको सेमेटेर कथामा परिचित एक अपांग महिलाको बारेमा पृष्ठभूमि जानकारी दिन्छ। (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)

अब

यो शब्दले कथाको एक नयाँ भाग चिन्हित गर्दछ।

विश्रामको समयमा

“विश्रामको दिनमा ।” केही भाषाहरूमा “एउटा विश्राम” भन्‍न पनि सकिन्छ किनभने यो खास कुन विश्राम दिन थियो भनी हामीलाई थाहा छैन ।

हेर, त्यहाँ एकजना स्‍त्री थिइन्

यहाँ “हेर” शब्दले हामीलाई कथामा एउटा नयाँ व्यक्तिबारे सचेत गराउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-participants)

अठार वर्ष

"१८ बर्ष" (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)

दुर्बलताको आत्मा

“तिनलाई दुर्बल बनाउने एउटा दुष्‍ट आत्मा”

अनुवादका शब्‍दहरू