Door43-Catalog_ne_tn/luk/13/06.md

1.5 KiB

सामान्य जानकारीः

“तर तिमीहरूले पश्‍चात्ताप गरनौ भने, तिमीहरू सबै पनि नष्‍ट हुनेछौ” भन्‍ने उहाँको अगिल्लो पदको भनाइलाई वर्णन गर्न उहाँले भीडलाई यो दृष्‍टान्त बताउन सुरु गर्नुभयो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parables)

कसैले आफ्नो दाखबारीमा नेभाराको बोट लगाए

"एकजनाको दाखबारी थियो र त्यसमा नेभाराको बोट लगाइएको थियो"

यसलाई जमिनलाई खेर फाल्न किन दिने ?

रूख बेकार हो र मालीले यसलाई काट्नु पर्छ भनेर जोड दिन मानिस प्रश्न सोध्छ। वैकल्पिक अनुवादः “यसलाई जमिनलाई खेर फाल्न नदेऊ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

अनुवादका शब्‍दहरू