Door43-Catalog_ne_tn/luk/13/04.md

3.2 KiB

Or those

यो पीडित मान्छे को येशूको दोस्रो उदाहरण हो। वैकल्‍पिक अनुवादः "वा ती विचार गर्नुहोस्" वा "तीहरूको बारेमा सोच्नुहोस्"

अठार जना मानिस

“१८ जना मानिस” (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)

सिलोम

यो यरूशलेमको क्षेत्र को नाम हो। (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

के तपाईंलाई लाग्छ कि तिनीहरू खराब पापीहरू थिए ... यरूशलेम?

“के यसले तिनीहरू बढी पापी थिए भन्‍ने प्रमाणित गर्छ ?” येशूले यो प्रश्न मानिसहरूलाई बुझ्ने चुनौतीको रूपमा प्रयोग गर्नुभयो। वैकल्पिक अनुवादः “तिनीहरू बढी पापी थिए भन्‍ने नसोच” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

तिनीहरू खराब पापीहरू थिए

भीडले अनुमान गरे कि उनीहरू त्यस डरलाग्दो तरिकामा मरे किनभने तिनीहरू विशेष गरी पापी थिए। यो स्पष्ट रूपमा भन्न सकिन्छ। वैकल्‍पिक अनुवादः "तिनीहरू मरे किनभने तिनीहरू खराब पापीहरू थिए" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

अरू मानिसहरू

“अन्य मानिसहरू” यहाँ शब्द एक व्यक्तिको लागि सामान्य शब्द हो. (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-gendernotations)

होइन, म भन्छु

यहाँ “म भन्छु”ले “होइन” लाई जोड दिन्छ । Itयेशूको कुरा स्पष्टसँग बताउन सहयोगी हुन सक्छ।s वैकल्पिक अनुवादः “तिनीहरू बढी पापी भएका कारण निश्‍चय पनि मरेनन्” वा “तिनीहरूको कष्‍टले तिनीहरू बढी पापीहरू थिए भनी प्रमाणित गर्छ भनेर सोचेकोमा तिमीहरू गलत छौ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

नष्‍ट हुनु

“तिमीहरूको जीवन गुमाउनु” वा “मर्नु”

अनुवादका शब्‍दहरू