Door43-Catalog_ne_tn/luk/07/41.md

1.8 KiB

सामान्य जानकारीः

उहाँ फरिसी सिमोनलाई के भन्न लाग्नुहुन्छ भन्ने कुरामा जोड दिन येशूले उसलाई एउटा कथा भन्नुभयो। (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parables)

दुई जना मानिसले एक जना साहुबाट ऋण लिएका थिए

“एउटा ऋण दिनेका दुईवटा ऋण तिर्नेहरू थिए”

पाँच सय दिनार

“पाँच सय दिनको ज्याला ।” “दिनार” दिनारिअस” को बहुवचन हो । "डेनारियस" चाँदीको सिक्का थियो। (हेर्नुहोस्ः [[rc:///ta/man/translate/translate-bmoney]] अनि [[rc:///ta/man/translate/translate-numbers]])

पचास

“पचास दिनको ज्याला”

साहुले ती दुवै जनालाई माफ गरिदिए

“उनले तिनीहरूका ऋण क्षमा गरिदिए” वा “उनले तिनीहरूका ऋण रद्द गरिदिए”

म विचार गर्छु

सिमोन उसको जवाफप्रति सावधान थियो । वैकल्पिक अनुवादः “सम्भवतः”

तिमीले ठीकसित न्याय गर्‍यौ

“तिमी सहि छौ”

अनुवादका शब्‍दहरू