Door43-Catalog_ne_tn/luk/07/33.md

4.5 KiB
Raw Permalink Blame History

न रोटी खाँदै आए

सम्भावित् अर्थहरू हुन् १) “बारम्बार उपवास बसेर” वा २) “खाना नखाएर ।”

तिमीले भन्यौ, 'उसलाई भूत लागेको छ।'

येशूले यूहन्नाको भनाइको तात्पर्य उद्धृत गर्दै हुनुहुन्थ्यो। यो प्रत्यक्ष उद्धरण बिना भन्न सकिन्छ। वैकल्‍पिक अनुवादः "तिमीले भन्यौ कि उसको भूत हो।" वा "तपाईं उसलाई भूत लागेको छ भनेर आरोप लगाउनुहुन्छ।" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)

मानिसका पुत्र

येशूले आफैँलाई जनाइरहनुभएको थियो भनेर मानिसहरूले बुझेको येशूले अपेक्षा गर्नुभयो । वैकल्पिक अनुवादः “म, मानिसका पुत्र” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-123person)

तिमीहरू भन्छौ, ‘हेर, ऊ त एउटा घिचुवा हो र पापीहरू ... एउटा पियक्‍कड हो !

यसलाई अप्रत्यक्ष कथनको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरू भन्छौ कि ऊ त एउटा घिचुवा हो र एउटा ... पियक्‍कड हो ।” वा “तिमीहरू उसलाई धेरै खाएको र पिएको आरोप लगाउँछौ र पापीहरू ... ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)

तिमीहरू भन्छौ, ‘हेर, ऊ त एउटा घिचुवा हो र एउटा ... पियक्‍कड हो !

यदि तपाईंले “मानिसका पुत्रलाई” “म, मानिसका पुत्रको” रूपमा अनुवाद गर्नुहुन्छ भने, तपाईंले यसलाई अप्रत्यक्ष कथनको रूपमा अनुवाद गर्न सक्‍नुहुन्छ र पहिलो पुरुषको प्रयोग गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “तिमीहरू भन्छौ कि म त एउटा घिचुवा हुँ र पापीहरू ... एउटा पियक्‍कड हुँ ।” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-quotations]] अनि [[rc:///ta/man/translate/figs-123person]])

ऊ त एउटा घिचुवा मानिस हो

“ऊ खानमा लोभ गर्ने व्यक्ति हो” वा “उसले निरन्तर अति धेरै खाना खान्छ”

पियक्‍कड

"एक मतवाला" वा "उनी निरन्तर धेरै धेरै मदिरापान गर्दछ"

बुद्धि तिनका सबै सन्तानहरूद्वारा प्रमाणित हुन्छ

यो उखान हो जुन येशूले यस परिस्थितिको लागि चलाउनुभएको हुन सक्छ, हुन सक्छ कि ती ज्ञानी मानिसहरूले बुझून् कि मानिसहरूले येशू र यूहन्नालाई अस्वीकार गर्नु हुँदैन थियो।

अनुवादका शब्‍दहरू