Door43-Catalog_ne_tn/luk/07/31.md

2.5 KiB

जोड्ने कथनः

येशूले मानिसहरूसँग बप्‍तिस्मा-दिने यूहन्‍नाबारे कुरा गर्न जारी राख्‍नुहुन्छ ।

त्यसोभए, मैले केसित तुलना गरूँ ?

येशूले यी प्रश्नहरूको तुलना तुलना गर्न प्रयोग गर्नुभयो। यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यो पुस्तालाई म ... सँग तुलना गर्छु, तिनीहरू ... जस्ता छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

म तुलना गर्छु ... उनीहरू के मन पराउँछन्

यी दुई तरीकाले यो भन्दछ कि यो एक तुलना हो। (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parallelism)

यस पुस्ताका मानिसहरू

येशू बोल्नुहुँदा बाँचिरहेका मानिसहरू ।

तिनीहरू … जस्ता छन्

यी वचनहरू येशूको तुलनाको सुरुवात हो । यो पुस्ताका मानिसहरू अरू बालकहरूले गर्ने तरिकाप्रति कहिल्यै सन्तुष्‍ट नहुने बालकहरूजस्ता थिए भनी उहाँले भनिरहनुभएको छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

बजार क्षेत्र

यो एउटा ठुलो, खुल्ला क्षेत्र हो जहाँ मानिसहरूले तिनीहरूका माल सामानहरू बेच्न आउँथे

अनि तिमीहरू नाचेनौ

“तर तिमीहरू सङ्गीतमा नाचेनौ”

अनि तिमीहरू रोएनौ

“तर तिमीहरू हामीसँग रोएनौ”

अनुवादका शब्‍दहरू