Door43-Catalog_ne_tn/luk/07/29.md

3.6 KiB

सामान्य जानकारीः

यस पुस्तकका लेखक लूकाले मानिसहरूले यूहन्‍ना र येशूप्रति कस्तो प्रतिक्रिया जनाए भनी टिप्पणी गर्छन् ।

जब सबै मान्छे ... यूहन्नाको बप्तिस्मा

यो पद अधिक स्पष्ट हुन पुनर्क्रमित गर्न सकिन्छ।वैकल्‍पिक अनुवादः "कर उठाउनेहरू लगायत जोनले बप्तिस्मा लिएका सबै मानिसहरूले यो सुने, तब परमेश्वर परमेश्वर धर्मी हुनुहुन्छ भनेर घोषणा गरे"

तिनीहरूले यो घोषणा गरे कि परमेश्‍वर धर्मी हुनुहुन्छ

“तिनीहरूले भने कि परमेश्‍वरले आफैँलाई धर्मी देखाउनुभएको थियो” वा “तिनीहरूले परमेश्‍वरले धार्मिक रूपमा काम गर्नुभयो भनी घोषणा गरे”

जसले बप्‍तिस्मा-दिने यूहन्‍नासँगै बप्‍तिस्‍मा लिएका थिए

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनभने तिनीहरूले यूहन्‍नालाई तिनीहरूलाई बप्‍तिस्मा दिन दिएका थिए” वा “किनभने यूहन्‍नाले तिनीहरूलाई बप्‍तिस्मा दिएका थिए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

तिनीहरूका निम्ति परमेश्‍वरको उद्देश्य इन्कार गरे

“परमेश्‍वरले तिनीहरूले गरेको चाहनुभएको कुरा गर्न इन्कार गरे” वा “परमेश्‍वरले तिनीहरूलाई भन्‍नुभएको कुरा अवाज्ञा गर्ने अठोट गरे”

जसले यूहन्‍नाबाट बप्‍तिस्‍मा लिएका थिएनन्

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले यूहन्‍नालाई तिनीहरूलाई बप्‍तिस्मा दिन दिएनन्” वा “तिनीहरूले यूहन्‍नाको बप्‍तिस्मा इन्कार गरे” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

अनुवादका शब्‍दहरू