Door43-Catalog_ne_tn/luk/07/18.md

2.6 KiB

जोड्ने कथनः

यूहन्नाले आफ्ना दुईजना चेलाहरूलाई येशू सोध्न पठाउँछन्।

यूहन्नाका चेलाहरूले उहाँलाई यी सबै कुरा बताए

यसले कथाको नयाँ घटना प्रस्तुत गर्दछ। (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-newevent)

उनलाई बताइदिए

“यूहन्‍नालाई भने”

यी सबै कुराहरू

“येशूले गरिरहनुभएका सबै कुराहरू”

मानिसहरूले भने, “बप्‍तिस्मा दिने यूहन्‍नाले हामीलाई यसो भन्‍न पठाएका छन्, ‘आउनुहुने तपाईं नै हुनुहुन्छ ... कि हामी अरू कसैको प्रतिक्षा गरौँ ?’”

यो वाक्यलाई फेरि लेख्न सकिन्छ त्यसैले मात्र यसको एक सीधा उद्धरण छ। वैकल्पिक अनुवादः “मानिसहरूले भने कि बप्‍तिस्मा दिने यूहन्‍नाले तिनीहरूलाई उहाँकहाँ यो कुरा सोध्‍न पठाएका छन्, ‘आउनुहुने तपाईं नै हुनुहुन्छ, कि हामी अरू कसैको प्रतिक्षा गरौँ ?’” वा “मानिसहरूले भने, ‘बप्‍तिस्मा दिने यूहन्‍नाले हामीलाई तपाईं नै आउनुहुने हुनुहुन्छ, कि हामीले अरू कसैको प्रतिक्षा गर्नुपर्छ भनी सोध्‍न पठाएका छन् ।’” (युडीबी) (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)

हामीले अर्को खोज्नु पर्छ

"के हामीले अर्कोलाई पर्खनु पर्दछ" वा "हामीले अरू कसैलाई अपेक्षा गर्नुपर्दछ"

अनुवादका शब्‍दहरू