Door43-Catalog_ne_tn/luk/04/33.md

2.4 KiB

अब ... त्यहाँ एक मानिस थिए

यो वाक्यांश कथा मा एक नयाँ चरित्र को परिचय मार्क गर्न प्रयोग भएको छ; यस अवस्थामा, एक भूतले भरिएको मानिस। (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-participants)

एक जना अशुद्ध आत्मा भएको मानिस

“जसलाई अशुद्ध आत्मा लागेको थियो” वा “जो दुष्‍ट आत्माद्वारा नियन्‍त्रित थियो”

उसले ठुलो स्वरले चिच्याउँदै भन्यो

“ऊ ठुलो स्वरले करायो”

हामीहरूसँग तपाईंको के सरोकार छ ?

यो युद्धरत जवाफ हो जसको अर्थ यस्तो हुन्छः “हाम्रो साझा कुरा के छ र ?” वा “हामीलाई दुःख दिने तपाईंसँग के अधिकार छ ?” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

नासरतका येशू, हामीबाट तपाईं के गर्न सक्नुहुन्छ?

यो प्रश्नलाई बयानको रूपमा लेख्न सकिन्छ। वैकल्‍पिक अनुवादः "हे नासरतका येशू, तपाईं हामीसँग के गर्नु हुन्छ!" वा नासरतका येशू, हामीबाट तपाईको केही सरोकार छैन! "वा" नासरतका येशू, हामीलाई कष्ट दिन तपाईलाई कुनै अधिकार छैन! " (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

अनुवादका शब्‍दहरू