Door43-Catalog_ne_tn/luk/04/12.md

2.7 KiB

यस्तो भनिएको छ

येशूलाई भवनबाट हामफाल्नलाई मनाउनको लागि शैतानले आंशिक रूपमा भजनसंग्रहबाट उद्धृत गरेको थियो। (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

यस्तो भनिएको छ

येशूले व्यवस्थामा मोशाले लेखेका कुरा उद्धृत गर्नुभयो। यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः"मोशाले भनेका छन्" वा "मोशाले धर्मशास्त्रमा भनेका छन्"(हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

तैँले परमप्रभु आफ्ना परमेश्‍वरको परीक्षा नगर्नू

सम्भावित अर्थहरू हुन् १) मन्दिरबाट हाम्फालेर किन येशूले परमेश्‍वरको जाँच गर्नुहुन्‍न, वा 2) tऊ शैतानले येशू परमेश्वरको पुत्र हो कि होइन भनेर जाँच्नु हुँदैन। मतलबलाई व्याख्या गर्न कोसिस गर्नु भन्दा बयान गरिएको पदलाई अनुवाद गर्नु उत्तम हुन्छ।

अर्को समय नआएसम्म

“अर्को मौका नआएसम्म”

येशूको जाँच पूरा भयो

त्यसले यो संकेत गर्दैन कि शैतान उसको प्रलोभनमा सफल भयो - येशूले हरेक प्रयासको प्रतिरोध गर्नुभयो। यो स्पष्ट रूपमा भन्न सकिन्छ। वैकल्‍पिक अनुवादः "येशूलाई प्रलोभनमा पार्ने कोसिस गरिसक्यो" वा "येशूलाई प्रलोभनमा पार्ने प्रयास गर्न रोकि" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

अनुवादका शब्‍दहरू