Door43-Catalog_ne_tn/luk/04/01.md

2.6 KiB

जोड्ने कथनः

येशूले ४० दिन उपवास बसेपछि उसलाई पाप गर्न लोभ्याउन खोज्न शैतानले येशूलाई भेट्छ।

तब येशू

यसले यूहन्‍नाले येशूलाई बप्‍तिस्मा दिएपछि भन्‍ने देखाउँछ । वैकल्पिक अनुवादः “येशूलाई बप्‍तिस्मा दिइएपछि” (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-newevent)

आत्माद्वारा डोर्‍याइनुभयो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “आत्माले उहाँलाई डोर्‍याउनुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

उहाँ चालीस दिन परीक्षामा पर्नुभयो

धेरै संस्करणहरू प्रलोभन चालीस दिन भर थियो कि भन्छन्। UDB भन्छ "उहाँ त्यहाँ हुँदा शैतानले उहाँलाई प्रलोभनमा राख्यो" यसलाई स्पष्ट पार्न।

चालीस दिन

“४० दिन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)

दियाबलसद्वारा परीक्षामा पर्नुभयो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यहाँ दियाबलसले उहाँलाई परमेश्‍वरको अनाज्ञापालन गर्न परीक्षा गर्‍यो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

उहाँले केही खानुभएन

“उहाँ” शब्दले येशूलाई जनाउँछ ।

अनुवादका शब्‍दहरू