Door43-Catalog_ne_tn/jud/01/20.md

2.7 KiB

जोड्ने कथनः

विश्‍वासीहरू कसरी जिउनुपर्छ र विश्‍वासीहरूले अरूहरूलाई कसरी व्यवहार गर्नुपर्छ भनेर यहूदाले तिनीहरूलाई बताउँछन् ।

तर, तिमी मेरा प्रियहरू हो

“प्रियहरू हो, तिनीहरूजस्ता नहोओ । बरु”

तिमीहरू आफैँलाई निर्माण गर

परमेश्‍वरलाई बढ्दो रूपमा भरोसा गर्न सक्‍नु र उहाँको आज्ञा पालन गर्ने कुरालाई त्यो कुनै भवन निर्माण गर्ने प्रक्रिया भए झैँ गरी बोलिएको छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

तिमीहरू आफैँलाई परमेश्‍वरको प्रेममा राख

परमेश्‍वरको प्रेमलाई स्वीकार्नको निम्ति सक्षम रहनु भन्‍ने कुरालाई कोही एक जनाले आफैँलाई कुनै ठाउँमा राखेको झैँ गरी बोलिएको छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

...का लागि प्रतिक्षा गर

“... को निम्ति उत्सुक भएर प्रतिक्षा गर”

हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह जसले तिमीहरूकहाँ अनन्त जीवन ल्याउँदछ

यहाँ शब्द “कृपा” ले येशू ख्रीष्‍टलाई जनाउँछ, जसले विश्‍वासीहरूलाई अनन्तको लागि उहाँसँगै बस्‍ने बनाउनुभएर आफ्नो कृपा तिनीहरूलाई देखाउनुहुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

अनुवादका शब्‍दहरू