Door43-Catalog_ne_tn/jud/01/07.md

2.9 KiB

तिनीहरूका वरिपरिका शहरहरू

यहाँ शब्द “सहरहरू” ले त्यहाँ बस्‍ने मानिसहरूलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

आफैँलाई संलग्‍न पनि गराए

सदोम र गमोराका कामुक पापहरू ती स्वर्गदूतहरूका दुष्‍ट मार्गहरू जस्तै उहि प्रकारको विद्रोहको परिणाम हो ।

सजाय भोग्नु पर्नेहरुको उदाहरण को रुपमा

सदोम र गमोराका मानिसहरूको विनाशचाहिँ परमेश्‍वरलाई इन्कार गर्नेहरू सबैको अन्तिम नतिजाको निम्ति एउटा उदाहरण बन्यो ।

यी सपना देख्‍नेहरू

ती मानिसहरू जसले परमेश्‍वरको आज्ञालाई पालन गर्दैनन्, किनभने तिनीहरूले यस्ता दर्शनहरू देखे भनेर दाबी गरे जुन दर्शनहरूले तिनीहरूलाई त्यसो गर्ने अधिकार दिए

तिनीहरूका शरीरहरूलाई दूषित गर्दछन्

यस अलङ्कारले भन्छ, कि तिनीहरूका पापहरूले तिनीहरूका शरीरहरू अर्थात् तिनीहरूका व्यवहारहरूलाई अस्वीकार्य बनाउँदछ्न् जसरी खोलामा मिसाइएको फोहोरले त्यहाँको पानी पिउनको निम्ति अयोग्य बनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

निन्दा गर्ने कुराहरू भन्‍नु

“अपमानजनक कुराहरू बोल्नु”

महिमितहरू

यसले आत्मिक प्राणीहरूलाई जनाउँछ, जस्तै स्वर्गदूतहरू ।

translationWords