Door43-Catalog_ne_tn/jhn/19/34.md

1.6 KiB

जसले यो देखे

यो वाक्यले कथाको पृष्‍ठभूमि जानकारी दिन्छ । यूहन्‍नाले पाठकहरूलाई तिनी पनि त्यहाँ नै थिए, र तिनले लेखेका कुरामा हामीले भरोसा गर्न सक्‍छौँ भनी बताइरहेका छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)

गवाहि दिएको छ, र तिनको गवाहि सत्य छ

“गवाही दिनु” भनेको देखेको मानिसले कुनै कुराबारे बताउनु हो । वैकल्पिक अनुवादः “तिनले देखेका कुराबारे सत्य बताएका छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

ताकि तिमीहरूले पनि विश्‍वास गर

यहाँ “विश्‍वास गर्नु” को अर्थ येशूमा भरोसा गर्नु हो । वैकल्पिक अनुवादः “ताकि तिमीहरूले पनि येशूमा भरोसा राख्‍नेछौ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

अनुवादका शब्‍दहरू