Door43-Catalog_ne_tn/jhn/19/31.md

1.8 KiB

यहूदीहरू

यहाँ “यहूदीहरू” येशूको विरोध गर्नेहरूका निम्ति रूपक हो । वैकल्पिक अनुवादः “यहूदी अगुवाहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

तयारीको दिन

यसले निस्तार चाडअघि मानिसहरूले खानाहरू तयार पार्ने समयलाई जनाउँछ ।

तिनीहरूका खुट्टाहरू भाँचेर तिनीहरूलाई हटाउन

तपार्इंले यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “मृत्यु दण्ड दिइएका मानिसहरूका खुट्टाहरू भाँच्‍न र तिनीहरूका शरीर क्रूसबाट हटाउन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

येशूसँगै क्रूसमा टाँगिएका

तपार्इंले यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “जसलाई तिनीहरूले येशूको नजिकै क्रूसमा झुण्डाएका थिए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

अनुवादका शब्‍दहरू