Door43-Catalog_ne_tn/jhn/19/25.md

1.6 KiB

उहाँले माया गर्नुभएको चेला

यो यस सुसमाचारका लेखक यूहन्‍ना हुन् ।

हे नारी, हेर्नुहोस्, तपार्इंको छोरा !

यहाँ “छोरा” अलङ्कार हो । येशूले यूहन्‍ना उहाँको आमाको निम्ति छोरा झैँ भएको चाहनु हुन्छ । वैकल्पिक अनुवादः “हे नारी, तपाईसँग छोरा झैँ व्यवहार गर्ने मानिस यहाँ छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

हेर, तिम्री आमा !

यहाँ आमा शब्द अलङ्कार हो । येशूले उहाँकी आमालाई यूहन्‍नाप्रति तिनकी आमा झैँ भएको चाहनुहुन्छ । वैकल्पिक अनुवादः “यो महिला तिम्रै आमा थिइन्‌ झैँ ठान्‍नु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

त्यस बेलादेखि

“त्यही क्षणदेखि” (यूडीबी)

अनुवादका शब्‍दहरू