Door43-Catalog_ne_tn/jhn/19/23.md

2.5 KiB

सामान्य जानकारीः

यो घटनाले धर्मशास्‍त्रलाई कसरी पूरा गर्छ भनी यूहन्‍नाले हामीलाई बताउँदा पद २४ को अन्त्यमा मुख्य कथाबाट छोटो विश्राम लिइएको छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)

अब लबेदाचाहिँ

“र तिनीहरूले उहाँको वस्‍त्र पनि लगे” सिपाहीहरूले लबेदालाई छुट्टै राखे र भाग लगाएनन् । वैकल्पिक अनुवादः “अनि तिनीहरूले उहाँको लबेदालाई छुट्टै राखे” (यूडीबी) (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

बरु यो कसको हुनेछ भनी निर्णय गर्न चिट्ठा हालौँ

सिपाहीहरूले जुवा खेल्छन् र जित्‍नेले लबेदा हात पार्छन् । वैकल्पिक अनुवादः “जुवा खेलौँ र जित्‍नेले यसलाई राख्‍नेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

यो यसो भयो, ताकि यसो भन्‍ने धर्मशास्‍त्र पूरा होस्

तपार्इंले यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “यसो भन्‍ने धर्मशास्‍त्र पुराभयो” वा “यसो भन्‍ने धर्मशास्‍त्र सत्य हुन आउन यो भयो”

तिनीहरूले चिट्ठा हाले

सिपाहीहरूले यसरी येशूको लुगा आपसमा बाँडे । वैकल्पिक अनुवादः “तिनीहरूले जुवा खेले”

अनुवादका शब्‍दहरू