Door43-Catalog_ne_tn/jhn/19/21.md

1.3 KiB

तब यहूदीहरूका मुख्य पूजाहारीहरूले पिलातसलाई भने

चिन्हमा लेखिएको कुराको निम्ति प्रतिवाद गर्नलाई मुख्य पूजाहारी पिलातसको प्रधान कार्यलयमा जानु पर्‍यो । वैकल्पिक अनुवादः “मुख्य पूजाहारी पिलातसकहाँ फर्के र भने” (यूडीबी) (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

मैले जे लेखेँ सो लेखेँ

पिलातसले चिन्हमा लेखिएको कुरा बदल्दैनन् भन्‍ने आशय दिन्छन् । वैकल्पिक अनुवादः “मैले जे लेख्‍न चाहेँ सो मैले लेखेको छु, र म यसलाई बदल्दिन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

अनुवादका शब्‍दहरू