Door43-Catalog_ne_tn/jhn/19/14.md

3.2 KiB

जोड्ने कथनः

केही समय बितेको थियो र अहिले यो छैठौँ पहर हो, येशूलाई क्रूसमा झुण्ड्याउनलाई पिलातसले सिपाहीहरूलाई आदेश दिन्छन् ।

अहिले

यो शब्दले छोटो विश्रामलाई जनाउँछ ताकि यूहन्‍नाले आउँदो निस्तार र दिनको समयबारेको जानकारी प्रदान गर्न सकून् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)

करीब छैठौँ पहर

“झण्डै मध्यान्‍नतिर”

पिलातसले यहूदीहरूलाई भने

यहाँ यहूदीहरू” येशूको विरोध गर्ने यहूदी अगुवाहरूको निम्ति रूपक हो । वैकल्पिक अनुवादः “पिलातसले यहूदी अगुवाहरूलाई भने” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

के तिमीहरूका राजालाई मैले क्रूसमा टाँग्‍नु पर्ने हो ?

यहाँ “म” क्रूसमा झुण्ड्याउने पिलातसका सिपाहीहरूलाई जनाउने रूपक हो । वैकल्पिक अनुवादः “के तिमीहरूका राजालाई क्रूसमा झुण्ड्याउनलाई म मेरा सिपाहीहरूलाई आदेश दिएको तिमीहरू चाहान्छौ त?” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

पिलातसले क्रुसमा टाँग्‍नुको लागि येशूलाई तिनीहरूलाई सुम्पे

यहाँ पिलातसले येशूलाई क्रूसमा झुण्ड्याउन तिनका सिपाहीहरूलाई आदेश दिन्छन् । तपार्इंले यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “त्यसैले पिलातसले येशूलाई क्रूसमा झुण्ड्याउनलाई तिनले सिपाहीहरूलाई आदेश दिए” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-explicit]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])

अनुवादका शब्‍दहरू