Door43-Catalog_ne_tn/jhn/15/14.md

822 B

मैले मेरा पिताबाट सुनेका सबै कुरा तिमीहरूलाई प्रस्ट पारेको छु

“मेरा पिताले मलाई भन्‍नुभएका सबै थोक मैले तिमीहरूलाई भनेको छु”

मेरा पिता

यहाँ “पिता” परमेश्‍वरको निम्ति महत्त्वपूर्ण उपाधि हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)

अनुवादका शब्‍दहरू